Follow us: Youtube Android App
ग्राहकबाट नियमभन्दा प्रतिमिनेट ४४ पैसा बढी असुल्दै टेलिकम कम्पनी
१२ साउन २०७७

काठमाडौं । दूरसञ्चार कम्पनीहरुले विगत करीब चार महिनादेखि आफ्ना प्रयोगकर्ताबाट नियमभन्दा बढी शूल्क असुल्दै आएको पाइएको छ ।

गत चैत २० देखि कल शूल्कमा प्रति मिनेट ४४ पैसा घटाउनुपर्ने नियम रहेको भए पनि कम्पनीहरुले भने त्यस विपरीत पुरानै शूल्क असुल्दै आएको पाइएको हो । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ गएको चैत २० देखि कार्यान्वयनमा आएको छ ...

समाचार स्रोत :