Follow us: Youtube Android App
इजिप्टमा टिकटकका ५ जना प्रभावशाली महिला पक्राउ
१३ साउन २०७७

इजिप्टको एक अदालतले पाँच सामाजिक सञ्जालका पाँच जना प्रभावशाली महिलाहरुलाई सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको छ ।

भिडियो सेयरिङ एप टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई सो सजय सुनाइएको हो । अलजजिराका अनुसार उनीहरुलाई १८ हजार ७५० डलर जरिवाना पनि सुनाइएको छ । यो निर्णयविरुद्ध अपिल भने गर्न पाइनेछ ...

समाचार स्रोत :