Follow us: Youtube Android App
तेस्रो टेष्ट २६९ रनले जित्तै सिरिज जित्यो इंग्ल्याण्डले
१४ साउन २०७७

काठमाडौं । कोरोना भाइरस महामारीपछि पहिलो पटक भएको टेष्ट सिरिज इंग्ल्याण्डले जितेको छ । वेष्ट इन्डिज विरुद्धको तीन खेलको सिरिज इंग्ल्याण्डले २-१ ले जितेको हो ।

पहिलो टेष्ट हारे पनि त्यसपछि पुनरागमन गर्दै इंग्ल्याण्डले लगातार दुई टेष्ट जितेको हो । म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा वेष्टइन्डिजलाई २६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारेको हो । इंग्ल्यान्डले दिएको ३९९ रनको उच्च लक्ष्य पछ्याएको वेष्ट इन्डिज दोस्रो इनिङ्समा १२९ रनमै अलआउट भयो ...

समाचार स्रोत :