Follow us: Youtube Android App
अनौठो गाउँ, जहाँका मुखिया भारतमा खान्छन् तर म्यानमारमा सुत्न जान्छन्
१४ साउन २०७७

कुनै गाउँका मुखियाले एक देशमा खाना खाने तर अर्को देशमा सुत्न जाने गरेको सुन्नुभएको छ ? यस्तो अनौठो गाउँ हाम्रै छिमेकी मुलुक भारतमा छ ।

भारत र म्यानमारको सीमानामा पर्ने लोंगवा गाउँको आधा हिस्सा भारतमा छ भने आधा म्यानमारमा रहेको छ । भारत र म्यानमारको सीमा रेखाले यो गाउँलाई ठ्याक्कै बीच भागबाट काटेको छ । तर उक्त अन्तर्राष्ट्रिय सीमाको त्यहाँ कुनै परवाह छैन र गाउँलेहरुलाई दुई फरक देशमा भएको कुनै अनुभूति छैन । गाउँको बीचमा रहेका सीमा स्तम्भमा एकातर्फ बर्मिज भाषामा र अर्को तर्फ हिन्दी भाषामा सूचनाहरु लेखिएका छन् तर आदिवासी समुदायको आफ्नै भाषा छ ...

समाचार स्रोत :