Follow us: Youtube Android App
‘नेयमारले तीन बालोन डि’ओर जित्‍न सक्छन्’
१५ साउन २०७७

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार स्ट्राइकर नेयमारले विश्व फुटबलको प्रशिद्ध अवार्ड बालोन डि’ओर तीन पटक जित्‍न सक्ने रिभाल्डोले बताएका छन् ।

नेयमारले आफ्नो फुटबल जीवनबाट सन्यास लिनु पूर्व तीन बालोन डि’ओर अवार्डका लागि दाबी गर्न सक्ने रिभाल्डोले बताएका हुन् ।  बार्सिलोनामा आफ्ना चार सफल सिजनपछि नेयमार २०१७ मा फ्रान्स पुगेका थिए । उनी विश्व कीर्तिमानी मुल्यमा लिग वान खेल्न पीएसजी पुगेका थिए । २८ वर्षीय नेयमारले पीएसजीका लागि तीन सिजनका ८१ खेल खेल्दा ७० गोल गरेका छन् । त्यस्तै उनले तीन सिजन नै लिग च्याम्पियनको पदक समेत जिते ...

समाचार स्रोत :