Follow us: Youtube Android App
प्रशिक्षणका लागि फुटबल खेलाडीहरु आजै काठमाडौं आइपुग्ने
१६ साउन २०७७

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत हुने खेलको लागि प्रशिक्षण सुरु गर्न उपत्यका बाहिर रहेका फुटबल खेलाडीहरु काठमाडौं आउने क्रम जारी छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा ३ खेल खेल्दैछ । त्यसैका लागि अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १ पछि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तीव्र तयारी गरिरहेको छ । पहिलो चरणमा क्याम्पमा रहेका सबै खेलाडीलाई काठमाडौं बोलाउने क्रम जारी छ ...

समाचार स्रोत :