Follow us: Youtube Android App
कसरी हुँदैछ विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार ?
१६ साउन २०७७

काठमाडौं । सरकारले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै उद्धार गर्ने कार्य सुरु गरेको छ ।

हालसम्म वैदेशिक रोजगारीमा गएका ३५ हजार ८०४ जना नेपालीहरु स्वदेश फर्किसकेका छन् । अहिलेसम्म स्वदेश फर्किएकामध्ये अधिकांश आफ्नै खर्चमा स्वदेश फर्किएका छन् । सरकारले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका, २०७७”  स्वीकृत गर्दै विदेशमा अलपत्र नेपालीलाई उद्धार सुरु गरेको हो ...

समाचार स्रोत :