Follow us: Youtube Android App
‘नेपालमा नागरिकस्तरबाटसमेत भ्रष्टाचार’
१७ साउन २०७७

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले नागरिकस्तरबाटसमेत संस्थागत भ्रष्टाचार हुने गरेको औंल्याएको छ ।

भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्याक्रम लागू गरिरहेको टीआई नेपालले सरकारीस्तरबाट हुने भ्रष्टाचारसँगै नागरिकस्तरबाटसमेत संस्थागत रुप लिएको जनाएको हो । टीआई नेपालले भूकम्प अतिप्रभावित १४ जिल्लामा गरिएको अनुगमनमा लाभग्राहीले झुटो विवरण दिएर अनुदान लिइरहेको पाइएको जनाएको छ ...

समाचार स्रोत :