Follow us: Youtube Android App
अमेरिकी नागरिकता त्याग्नेको संख्या अहिलेसम्मकै उच्च !
२८ साउन २०७७

एजेन्सी । आइतबार प्रकाशित एउटा नयाँ रिसर्चमा अमेरिकी नागरिकता छाड्ने मानिसहरुको उच्च सङ्ख्याले नयाँ रेकर्ड बनाएको पाइएको छ ।


यसमा २०२० को पहिलो ६ महिनामै ५,८०० अमेरिकीहरुले नागरिकता त्याग गरेको पत्ता लागेको हो । यसरी तुलनात्मक रुपमा अघिल्लो वर्ष भरमा २,०९२ अमेरिकीहरुले नागरिकता छाडेका थिए जसकारण पनि यो सालको तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा उच्च भएको न्युयोर्कस्थित बेमब्रिज अकाउन्टेन्टले जानकारी दिएको हो । सो फर्मले अमेरिकी सरकारद्वारा प्रकाशित प्रत्येक तीन महिनाको सार्वजनिक डाटा अध्ययन गर्दै आएको थियो जसमा नागरिकता त्याग गरेका सबै अमेरिकीहरुको नामसहितको विवरण समावेश हुन्छ ...

समाचार स्रोत :