Follow us: Youtube Android App
चीनले आफ्ना सैनिकलाई भन्योः अमेरिकी विमान तथा जहाजमाथि पहिलो आक्रमण नगर्नू
२८ साउन २०७७

चीनले दक्षिण चीन सागरमा खटिएका आफ्ना सैनिकलाई अमेरिकी विमान तथा जहाजमाथि पहिलो आक्रमण नगर्न निर्देशन दिएको छ।


पछिल्लो समय दुवै मुलुकबीच तनाव बढ्दै जाँदा नचिताएको सैन्य मुठभेड हुनसक्ने आकलन गरी चिनियाँ जनमुक्ति सेनाले आफ्ना सैनिकहरुलाई यस्तो आदेश दिएको साउथ चाइना मर्निङ पोस्टले स्रोतलाई उल्लेख गर्दै जनाएको छ। पोस्टका अनुसार बेइजिङले आफ्ना पाइलट तथा नौसैनिक अधिकारीहरुलाई अमेरिकी विमान तथा जहाजसँग हुने जम्काभेटमा संयमता अपनाउन निर्देशन दिएको हो ...

समाचार स्रोत :