Follow us: Youtube Android App
अब सबै वालेटबाट प्रदेश र केन्द्र सरकारको राजस्व तिर्न सकिने
६ असोज २०७७

काठमाडौं । अब सबै डिजिटल भुक्तानी सेवा प्रदायक तथा वालेटबाट सरकारी राजस्व तिर्न सकिने भएको छ ।


नेपाल सरकार तथा प्रदेश सरकारको राजस्व संकलनलाई सरल, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाई जोखिम न्यूनीकरण गर्न महालेखा नियन्त्रकको कार्यालयले यस्तो व्यवस्था गरेको हो । महालेखाले हालै मात्र नेपाल सरकारको स्वीकृतिमा राजस्व व्यवस्थापत सूचना प्रणालीमा विद्युतीय भुक्तानी सम्बन्धी सेवाप्रदायक संस्थालाई आवद्ध गर्ने निर्देशिका जारी गरेको छ ...

समाचार स्रोत :