Follow us: Youtube Android App
सवारीसाधन आयात ५० प्रतिशतले घट्यो, विद्युतीय गाडी शून्य
९ असोज २०७७

गत आर्थिक वर्षको तुलनामा ५० प्रतिशत मात्रै सवारी साधन आयात भएका छन्। कोभिड १९ को कारण बजार बन्द हुँदा सवारीसाधन आयात घटेको हो।


गत आर्थिक वर्ष २०७७÷०७८ को साउन र भदौमा १८ अर्ब ४४ करोडको सवारीसाधन तथा तिनका पार्ट्स आयात भएको थियो। चालू आर्थिक वर्ष २०७७÷०७८ को साउन र भदौ दुई महिनामा ९ अर्ब ७४ करोडको मात्रै सवारीसाधन तथा तिनका पार्ट्स आयात भएको छ। गत वर्षको यही अवधिमा ५० देखि २५० सीसीसम्मका गत वर्ष ७० हजार ८७७ वटा मोटरसाइकल तथा स्कुटर आयात भएका थिए ...

समाचार स्रोत :