Follow us: Youtube Android App
चिनियाँ र उत्तर कोरियाली ह्याकरको ‘ट्रान्जिट’ नेपाल ! भारतीय चिन्ता सही कि गलत ?
१३ असोज २०७७

काठमाडौं । भारतीय एक मिडियाले चीन र उत्तर कोरियाका ह्याकरले नेपालमा बलियो उपस्थिति बनाउँदै भारतको जासुसी गरेको समाचार प्रकाशित गरेको छ ।


जी न्युज इण्डिया ले हालै प्रकाशित गरेकाे समाचारमा नेपालको केपी ओली सरकार चीनको स्टेट सेक्युरिटी ब्यूरो, बेइजिङको इन्टेलिजेन्स आर्मी र उत्तर कोरयाली साइबर तथा मनी लण्डरिङको स्टेज अपरेसनको हब बनिरहेको उल्लेख गरेकाे छ । समाचारमा नेपाल हब बनेको स्पस्ट स्रोत नखुलाई ‘आधिकारिक स्रोत’ले बताएको उल्लेख गरिएकाे छ ...

समाचार स्रोत :