Follow us: Youtube Android App
पञ्जाबमाथि चेन्नईको शानदार जित
२० असोज २०७७

दुबई : युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो पाँचौँ खेलमा चेन्नई सुपर किंसले शानदार जित निकालेको छ ।


आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चेन्नईले किंस ११ पञ्जाबलाई १० विकेटले पराजित गरेको हो। पञ्जाबले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १७८ रन बनाएको थियो। जवाफमा चेन्नईले १७.४ ओभरमै कुनै पनि विकेट नगुमाई १७९ रनको लक्ष्य भेट्टायो। चेन्नईका लागि ओपनरद्वय शेन वाट्सन र फाफ दु प्लेसिसले समान ५३ बलको सामना गरे ...

समाचार स्रोत :