Follow us: Youtube Android App
जासुसीका लागि डिटेक्ट गर्न नसकिने माल्वेयर फैलाउँदै चिनियाँ ह्याकर
२२ असोज २०७७

काठमाडौं । साइबर सेक्युरिटी कम्पनी कास्परस्काईका अनुसन्धानकर्ताहरुले एउटा दुर्लभ किसिमको माल्वेयर प्रयोग गर्ने एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) सुराकी अभियानको खुलासा गरेको छ ।


चिनियाँ भाषा बोल्ने ह्याकर समूहले गैरसरकारी संगठनहरू र कूटनीतिक नियोगहरूलाई दुई वर्षदेखि जासुसी अभियानको लागि लक्षित गर्न ‘मोजाइकरेग्रेसर’ नामकाे बूटकिट प्रयोग गरेकाे कास्परस्काईकाे रिपोर्टमा उल्लेख गरिएकाे छ । एसिया, अफ्रिका र युराेपका देशमा जासुसी गर्नका लागि प्रयोग भएको सो माल्वेयर डिटेक्ट गर्न हटाउन एकदमै अप्ठ्यारो हुने ती अनुसन्धानकर्ताहरुले बताएका छन् ...

समाचार स्रोत :