Follow us: Youtube Android App
फ्रान्सको जितमा एमबाप्पे र ग्रिजम्यानको गोल, रोनाल्डोबिनाको पोर्चुगल विजयी
२९ असोज २०७७

युइएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ। समूह ए-३ को खेलमा फ्रान्सले क्रोएसियालाई २-१ गोलले पराजित गरेको हो।


फ्रान्सको जितमा केलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानले गोल गरे। खेलको आठौं मिनेटमा ग्रिजम्यानले गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। ६४ मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो। उसका लागि भ्लासिकले गोल गरे। ७९ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ ले अघि बढाए। यहि समूहको अर्को खेलमा पोर्चुगलले स्विडेनलाई ३-० गोलले पराजित गरेको छ ...

समाचार स्रोत :