Follow us: Youtube Android App
अमेरिकाले नियुक्त गर्‍यो तिब्बत मामिला हेर्ने वरिष्ठ अधिकारी, तनाव चर्किने ?
२९ असोज २०७७

अमेरिकाको ट्रम्प प्रशासनले तिब्बत मामिला हेर्नका लागि एक वरिष्ठ अधिकारी नियुक्त गरेको छ । लगभग चार वर्ष उक्त पद खाली थियो ।


अमेरिकाले चीनलाई मानवअधिकारका विषयमा दबाब बढाउँदै जाँदा यो नयाँ कदम आएको हो । अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले बुधवार रोबर्ट डिस्ट्रोलाई तिब्बती मामिलाका लागि विशेष संयोजक नियुक्त गरेका हुन् । डिस्ट्रोलाई बेइजिङ र दलाई लामाबीचको संवाद अघि बढाउन अनि तिब्बतीहरूको धार्मिक, सांस्कृतिक तथा भाषिक पहिचान संरक्षणका लागि जिम्मेवारी दिइएको छ ...

समाचार स्रोत :