Follow us: Youtube Android App
४०० करोड लगानीमा तयार हुनेछ प्रभास–सैफ अली खानको ‘आदिपुरुष’
३० असोज २०७७

साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्को फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् ।


गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले राम्रै व्यापार गर्न सफल भएको थियो र उक्त फिल्मको बजेट पनि ३५० करोड थियो । अब प्रभास चाँडै नै ओम राउतको फिल्म ‘आदिपुरुष’ मा देखिने भएका छन् । प्रभासको यो फिल्मको बटेज पनि निकै धेरै हुने बताइएको छ । भारतीय मिडिया पिंकभिल्लामा प्रकाशित समाचार अनुसार प्रभासको नयाँ फिल्म आदिपुरुष ३५० देखि ४०० करोडको बजेटमा बन्नेछ ...

समाचार स्रोत :