Follow us: Youtube Android App
अमेरिका-चीन द्वन्द्व बढ्नुका आठ कारण
१ कात्तिक २०७७

काठमाडौं । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनको सम्बन्ध यतिबेला इतिहासकै नाजुक अवस्थामा छ ।


चार वर्षअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नियुक्त भएपछि बिस्तारै तनावको दिशातर्फ उन्मुख द्विपक्षीय सम्बन्ध झनै बिग्रँदो छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा नै ट्रम्पले चीन विरोधी नीति लिएका थिए । सोही नीति कार्यान्वयन गर्दै जाँदा चीनसँगको अमेरिकाको सम्बन्ध बिग्रेको हो । त्यसैले पनि ट्रम्प यस मामिलामा त्यति चिन्तित देखिदैनन् ...

समाचार स्रोत :