Follow us: Youtube Android App
दक्षिण एसियाका साना मुलुकसँग सहकार्य कसिलो बनाउँदै अमेरिका
१ कात्तिक २०७७

काठमाडौं। चीनसँग बढ्दो द्वन्द्वसँगै अमेरिकाले दक्षिण एसियाका साना मुलुकसँग इन्डो प्यासेफिक रणनीति (आईपिएस) अन्तर्गत साझेदारीलाई अझ कसिलो बनाउने नीति अगाडि सारेको छ ।


सो नीतिको मुख्य उद्देश्य हो- यी मुलुकहरुमा चीनको प्रभावलाई कम गर्नु र नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीको प्रवर्द्धन गर्नु । यसका लागि अमेरिकाले दक्षिण एसियामा मुख्य रणनीतिक साझेदारहरु खोजिरहेको छ । ‘अमेरिकी परराष्ट्र नीतिको एक ठूलो सिफ्ट अन्तर्गत डोनाल्ड ट्रम्प प्रशासनले बंगलादेश, श्रीलंका, माल्दिभ्सलगायतका अन्य मुलुकहरुसँग व्यापारिक मात्र होइन ...

समाचार स्रोत :