Follow us: Youtube Android App
न्यूजिल्याण्ड चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डन भारी मतले विजयी
२ कात्तिक २०७७

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको पार्टी शनिबार भएको आम निर्वाचनमा भारी मतले विजयी भएको छ ।


धेरैजसो मत गनिसकिएको छ । हालसम्म प्राप्त नतिजामा आर्डनको लेबर पार्टीले ४९ प्रतिशत भोट पाएको छ र उनले न्यूजिल्याण्डको राजनीतिमा दुर्लभ बहुमत हासिल गर्ने आशा गरिएको छ । विपक्षी मध्य–पंथी नेशनल पार्टीले अहिलेसम्म २७ प्रतिशत भोट पाएको छ र पार्टीले आफ्नो हार स्विकारिसकेको छ । यो चुनाव एक महिना अघि नै हुनुपर्ने थियो तर कोभिड–महामारीका कारण यो स्थगित गरिएको थियो ...

समाचार स्रोत :