Follow us: Youtube Android App
ओबामाको पुस्तकले भारतमा हलचल ! मनमोहन सिंह र सोनिया गान्धीका बारेमा के लेखेका छन् ?
३ मंसिर २०७७

नयाँदिल्ली । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको संस्मरणमा आधारित पुस्तकले भारतमा हलचल मच्चाइसकेको छ ।


भारतको मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीका बारेमा ओबामाको टिप्पणीले कांग्रेस समर्थक चिढिएका छन् भने राहुलका विरोधी खुसी देखिएका छन् । ‘अ प्रोमिस्ड ल्यान्ड’ नामक पुस्तक ओबामाको राजनीतिक जीवनमा आधारित संस्मरणको पहिलो अंक हो । यो पुस्तक मंगलवार विमोचन भएको छ । ओबामाले पुस्तकमा झण्डै १४ सय शब्द नोभेम्बर २०१० को आफ्नो पहिलो भारत यात्रामा खर्च गरेका छन् ...

समाचार स्रोत :