Follow us: Youtube Android App
सकसमा जासूसी दुनियाँ, ट्रम्पले गर्दैछन् यस्तो फेरबदल
३ मंसिर २०७७

शृङ्खलाबद्ध बर्खास्ती र नियुक्ति अनि अझै यस्तै भइरहने हल्लाका कारण अमेरिकी गुप्तचर तथा राष्ट्रिय सुरक्षा समुदायमा गहिरो अस्थिरता निम्तिएको छ ।


सुरक्षा संयन्त्रबाहिरका व्यक्तिरु राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्तिमा रहिरहनका लागि थालेकोे प्रयासको एक हिस्साका रुपमा यी कदम अघि बढाएको भन्दै चिन्तित छन् । यता, भित्रियाहरु व्यक्तिगत बदलाको भावनाबाट यो प्रेरित भएको देख्छन् र अन्तिम चरणमा देखिएको द्वन्द्वले ट्रम्पको राष्ट्रपति कार्यकाललाई धेरै हदसम्म परिभाषित गरिरहेको छ ...

समाचार स्रोत :