Follow us: Youtube Android App
ट्रम्पले भनेजस्तै अमेरिकामा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’बाटै भोट ‘डिलिट’ गरिएको थियो !
४ मंसिर २०७७

बीबीसी । डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ सिस्टमको आलोचना गर्दै मेसिनकै कारण लाखौं भोट नोक्सान भएको दाबी गरेका छन् ।


यो भोटिङ मेसिन डोमिनियन भोटिङ सिस्टम्स नामक कम्पनीले तयार गर्दछ । ट्रम्पले अनेक प्रकारका आरोपहरु लगाएका छन्, जस्तै कि ती मेसिनहरुबाट भोट डिलिट गरिएकोदेखि उनका विपक्षीहरुले कम्पनीमा अनुचित प्रभाव राखे । के हुन् ट्रम्पका दाबी र दाबीमा कति बल छ ? ट्रम्प : ‘डोमिनियनले देशभर हाम्रा २० लाख भोट डिलिट गर्यो’ ...
 

 

समाचार स्रोत :