Follow us: Youtube Android App
ट्रम्पको चुनावी रिजल्ट उल्टाउने सम्भावना थप साँघुरियो
६ मंसिर २०७७

मिसिगन राज्यका सांसदहरुले जोय वाइडेनको जितको प्रक्षेपणलाई 'अनडू' गर्न नचाहेसँगै डोनाल्ड ट्रम्पको चुनाव जित्ने आशा थप साँघुरिएको छ ।


मिसिगनका सांसदहरुले मतपरिणाममाथि असन्तुष्टि नजनाएसँगै उनको चुनाव जितेरै छाड्ने रणनीतिमा धक्का लागेको छ। दुई रिपब्लिकन सांसदहरुले ह्वाइट हाउसमा भएको छलफलपछि चुनावी नतिजालाई समान्य रुपमा ग्रहण गर्ने अभिव्यक्ति दिएका छन्। यसअघि जर्जियाको पुन: मतगणनाको परिणामले ट्रम्पको दावीलाई असत्य सावित गरिदिएको थियो। बाइडेनले झिनो मतान्तरले ट्रम्पलाई पछि पारेका छन् जर्जियामा ...

समाचार स्रोत :