Follow us: Youtube Android App
चीनले सैन्य आयोगलाई शक्तिशाली बनायो
२१ पुष २०७७

एजेन्सी । केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति बिस्तार गर्नका लागि चिनयाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ । २६ डिसेम्बरमा गरिएको संशोधन एक जनवरीदेखि लागू भएको छ ।


यससँगै सिएमसीको भूमिका बढेको छ भने सैन्य नीति बनाउनेलगायतका कामहरु गर्दै आएको स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ । देश र विदेशमा राष्ट्रिय हितको रक्षामा कानूनको प्रयोग हुनेछ । यस संशोधनसँगै अब सिएमसीले सेना सम्बन्धी निर्णय लिने सम्पूर्ण शक्ति प्राप्त गरेको छ ।  साउथ चाइना मर्निङ पोस्टकाअनुसार सशस्त्र बललाई समेत  तैनाथ गर्ने आधार तय गर्नका लागि पहिलोपटक ‘विकास हित’ र ‘विकास हितसहितको सुरक्षा’ जस्ता शब्दावली थपिएको छ ...

समाचार स्रोत :