Follow us: Youtube Android App
किमसँग भेट्न तयार छु, तर परमाणु कार्यक्रमको विषयमा छलफल हुनुपर्छः बाइडेन
८ जेठ २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट्न तयार भएको बताएका छन्।

तर उनले सर्त राखेका छन्। परमाणु कार्यक्रमको विषयमा छलफल भएमा मात्र आफूले किमसँग भेट्ने उनको भनाइ रहेको छ।

शनिबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच द्विपक्षीय वार्ता भएपछि अमेरिका र दक्षिण कोरिया दुवैले कोरियाली प्रायद्वीप परमाणु हतियारमुक्त चाहेको बाइडेनले बताए ...

समाचार स्रोत :