Follow us: Youtube Android App
यास् चक्रवात: पूर्वी भारतमा जनधनको क्षति
१३ जेठ २०७८

पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यास् नामक चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबारविहीन भएका विवरण आएका छन्।

उक्त चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा निकै प्रभाव पारेको छ।

चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो ...

समाचार स्रोत :