Follow us: Youtube Android App
रक्सोल–काठमाडौं रेलवे निर्माणका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर
२२ असोज २०७८

रक्सोल–काठमाडौं रेलवे परियोजनाको ‘फाइनाल लोकेसन सर्भे’सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा नेपाल र भारतबीच बिहीबार सम्झौता भएको छ ।

बिहीबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले ट्विटरमार्फत जानकारी दिएको हो । दुई देशबीच क्रसबोर्डर (अन्तर्देशीय) ब्रोडगेज रेलवे लाइन निर्माणको लागि यो सम्झौता भएको हो ।

यो संयुक्त कार्यदलको पाँचौँ र पीएससीको सातौँ बैठक हो। रेल क्षेत्रमा दुई देशबीच रेल सञ्जाल विस्तारबारे भइरहेको परियोजना कार्यान्वयनबारे अध्ययन गर्न बैठकको आयोजना भएको हो ...

समाचार स्रोत :