Follow us: Youtube Android App
कांग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, सीमा र तुइन प्रकरणबारे छलफल
२३ असोज २०७८

भारत भ्रमणमा रहेको सत्तारूढ नेपाली कांग्रेसका नेताहरूको टोली र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ।

त्यस क्रममा दुई पक्षबीच सीमा विवाद समाधान र दार्चुला तुइन प्रकरणबारे छलफल भएको छ। साथै कोरोना खोपका विषयमा पनि छलफल भएको टोलीमा सहभागी नेताहरूले बताएका छन्।

कांग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री एस जशंकरबीच शुक्रबार अपराह्न दिल्लीमा भेटवार्ता भएको हो ...

समाचार स्रोत :