Follow us: Youtube Android App
दिल्लीमा कांग्रेस नेता महतले भने : चीनको कम्युनिस्ट सरकारबाट नेपाल प्रभावित हुँदैन
२३ असोज २०७८

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेपाल लोकतान्त्रिक देश भएकाले चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने बताएका छन्।  

दिल्लीमा डब्लुआइओएन न्यूजलाई शनिबार दिएको अन्तर्वार्तामा महतले चीन र भारत दुबै देशसँग कुनै पनि सम्झौता गर्दा नेपालले आफ्नो हित सुरक्षित गर्ने बताए।

‘काठमाडौंमा बढ्दो चिनियाँ प्रभावबाट दिल्ली चिन्तित छ। तपाईं दिल्ली र बेइजिङसँगको सम्बन्धलाई कसरी हेर्नुहुन्छ?’  ...

समाचार स्रोत :