Follow us: Youtube Android App
भारतको केरलामा भीषण वर्षा र बाढी, २७ जनाको मृत्यु
१ कात्तिक २०७८

भारतको दक्षिणी राज्य केरलामा लगातार वर्षा र बाढीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमा पाँच जना बालबालिका पनि छन्। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

भारी वर्षाका कारण आएको बाढीले गाउँ र सहर छिन्नभिन्न पारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ...

समाचार स्रोत :