Follow us: Youtube Android App
इराकका प्रधानमन्त्रीको निवासमा बिहानै ड्रोन हमला
२१ कात्तिक २०७८

इराकका प्रधानमन्त्री मुस्ताफा अल–कादिमीको निवासमा आइतबार बिहानै ड्रोन आक्रमण गरिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार इराकी प्रधानमन्त्रीको आवासलाई निशाना बनाएर आइतबार बिहानै ड्रोन हमला गरिएको हो।

तर प्रधानमन्त्री सुरक्षित रहेको इराकको सेनाले जनाएको छ...

समाचार स्रोत :