Follow us: Youtube Android App
जगदम्बा इन्टरप्राइजेजका सिइओकाे कोरोना संक्रमणबाट मृत्यु
१६ साउन २०७७

वीरगञ्जमा बस्दै आएका जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

उनी ५६ वर्षीय भारतीय नागरिक हुन्। उनको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए ...

समाचार स्रोत :