Follow us: Youtube Android App
इ–कमर्समा वार्षिक २३ अर्बको कारोबार, लकडाउनमा पाँच गुणा व्यापार वृद्धि, तर सरकारकै तगारो
१६ भदौ २०७७

कोभिड–१९ महामारीले विश्वको अर्थतन्त्र नै अहिले डामाडोल बनाएको छ । तर, संकटको समयमा विश्वकै ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस महामारीकै बीचमा २ सय अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् ।


त्यस्तै, अर्को ठूलो चिनियाँ अनलाइन सपिङ प्लेटफर्म अलिबाबाले पनि कोभिडकै कहरबीच आकर्षक कमाइ गरेको छ । विश्व बजारको बिजनेस ट्रेन्ड देखेर विश्वका सातौँ धनाढ्य भारतीय व्यवसायी मुकेश अम्बानीले २ खर्ब ४७ अर्ब १३ करोड भारतीय रुपैयाँमा फ्युचर ग्रुपको रिटेल विङ्स खरिद गरेका छन् । भारतीय रिटेल बजारमा छिरेको अमेजनसँग आक्रामक प्रतिस्पर्धामा उत्रिन उनले फ्युचर ग्रुपमा लगानी गरेका हुन् ...

समाचार स्रोत :