Follow us: Youtube Android App
निषेधाज्ञाले राजस्वमा दबाब, १५ दिनमा १४ अर्ब मात्र उठ्यो
१८ भदौ २०७७

काठमाडौं । निरन्तरको लकडाउन र त्यसले आर्थिक गतिविधिमा प्रभाव पार्दा चालु आर्थिक वर्ष २०७७/७८ को सुरुआतबाटै कर प्रशासनमा दवाव परेको छ ।


लकडाउन खुकुलो भएपछि कर संकलनमा बढोत्तरी भएकोमा अहिले फेरि घटेको छ । सरकारले साउन महिनामा अपेक्षित राम्रो परिणाममा कर संकलन गरेको थियो । तर, भदौ लागेपछि भने राजस्व संकलन पुन प्रभावित भएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि २ भदौसम्म ६१ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठेको थियो ...

समाचार स्रोत :