Follow us: Youtube Android App
पूर्वराजा ज्ञानेन्द्रको टिमलाई ७२ करोडको सेयर बेचेर सोल्टीबाट बाहिरियो हङकङको कम्पनी
१२ असोज २०७७

हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड सोल्टी होटलबाट आधिकारीक रुपमा बाहिरिएको छ। सोल्टी होटलमा रहेको आफ्नो १० प्रतिशत सेयर बेचेर हङकङको कम्पनी बाहिरिएको हो।


उक्त कम्पनीले आफ्नो १० प्रतिशत सेयर साढे ७२ करोड रुपैयाँमा बेचेको छ, जसको खरिदकर्ता पूर्व राजा ज्ञानेन्द्र शाहको टिमको लगानी रहेको सोल्टी इन्टरप्राइजेज नै रहेको छ। सोल्टीको उक्त सेयर ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत बिक्री गरिएको हो। आज आइतबार मात्रै ४७ करोड रुपैयाँको कारोबार उक्त ब्रोकर कम्पनी मार्फत भएको छ ...

समाचार स्रोत :