Follow us: Youtube Android App
विवाद नमिल्दा २१ वर्षसम्म प्रसारण लाइन बनेन, विमानस्थलको लागतभन्दा तीन गुणा मुआब्जामै खर्च
१३ असोज २०७७

पछिल्लो समय पूर्वाधार आयोजनाको जग्गा प्राप्तिमा दोहोरो समस्या सिर्जना हुन थालेको छ । पहिलो स्थानीय जनता तथा वनलगायत सरकारी निकायकै अवरोधका कारण जग्गा प्राप्ति असाध्यै कठिन बन्दै गएको छ ।


त्यसमाथि निजी जग्गाको मूल्य उच्च हुँदा आयोजनाको लागत नै अस्वाभाविक रूपमा बढ्ने गरेको छ । निर्माण कार्य थाल्नुअघि नै आयोजनास्थलको जग्गा आयोजनामातहत आइसकेको हुनुपर्ने कानुनी व्यवस्था छ । तर, जग्गा प्राप्तिमा बढी समय लाग्ने देखिँदा–देखिँदै पनि कतिपय आयोजनाले जग्गा प्राप्त नगरी ठेक्का प्रक्रिया अघि बढाउने गल्तीसमेत गर्ने गरेका छन् ...

समाचार स्रोत :