Follow us: Youtube Android App
५० अर्बको राहत कोष कार्यान्वयनको बाटो खुल्यो, क–कसले पाउँछन् राहत ?
४ मंसिर २०७७

कोभिड-१९ (कोरोनाभाइरस) बाट प्रभावित उद्योग तथा व्यवसाय सञ्चालनका लागि सरकारले राहत दिने भएको छ ।


अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएसँगै घरेलु, साना तथा मझौला उद्यम, पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानीका साथै व्यवसाय सञ्चालन निरन्तरताका लागि ५० अर्बको राहत कोष कार्यान्वयनको बाटो खुलेको हो । मन्त्रिपरिषद्बाट 'कर्जा प्रवाह कार्यविधि-२०७७' अनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले  नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ ...

समाचार स्रोत :