Follow us: Youtube Android App
कोरोना प्रभावित व्यवसायीलाई सहुलियत कर्जा दिन ५० अर्बको कोषको कार्यविधि
५ मंसिर २०७७

कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायीले ५ प्रतिशत ब्याजमा १० करोड रुपैयाँसम्म चालू पुँजी कर्जा प्राप्त गर्ने भएका छन् ।


त्यस्ता व्यवसायीले श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनमा निरन्तरता दिने उद्देश्यले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी भएसँगै यस्तो कर्जाको बाटो खुलेको हो । चालू आर्थिक वर्षको बजेटमा व्यवसायको पुनरुत्थान गर्न सहुलियतपूर्ण कर्जा प्रदान गर्न ५० अर्बको कोष स्थापना गर्ने घोषणा गरिएको थियो । कार्यविधिले बैंकिङ प्रणालीमार्फत कोषको कर्जा लगानी गर्ने व्यवस्था गरेको छ ...

समाचार स्रोत :