Follow us: Youtube Android App
निर्वाचनलाई बजेट बनाउँदै आयोग, स्रोत खोज्दै अर्थ मन्त्रालय
२० पुष २०७७

सरकारले आगामी वैशाखमा गर्ने घोषणा गरेको मध्यावधि निर्वाचनको बजेट निर्माणको तयारीमा निर्वाचन आयोग लागेको छ । आयोगले निर्वाचन अवधिभरमा हुने काम र त्यसका लागि आवश्यक खर्चको अनुमान गर्दै बजेट तयार गर्न थालेको हो ।


डेढ साताभित्रै आवश्यक बजेटको अनुमानित विवरण बनाएर अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी १७ र २७ वैशाखमा मध्यावधि चुनाव गर्ने सरकारकै तयारी छ । चुनाव घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेका छन् ...

समाचार स्रोत :