Follow us: Youtube Android App
चीनद्वारा अलिबाबामाथि झण्डै तीन अर्ब डलरको जरिवाना
२८ चैत्र २०७७

चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ।

एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो।

चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन एसएएमआरले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नु परेको निष्कर्ष सार्वजनिक गरेको छ ...

समाचार स्रोत :