Follow us: Youtube Android App
गरिब मजदुरलाई दसैँ खर्चको आशा जगाए, अहिलेसम्म वितरण कार्यविधि पनि बनाउन सकेनन्
२२ असोज २०७८

अर्थमन्त्री जनार्दन शर्माले लोकप्रिय बन्न ल्याएको गरिब तथा कोभिडका कारण रोजगारी गुमाएका परिवारलाई १० हजार वितरण गर्ने योजना आफैँलाई गलपासो बनेको छ।

मन्त्री शर्माले दसैँअघि नै १० हजार रुपैयाँ यस्ता व्यक्ति र परिवारलाई दिने भनेर राम्रै प्रचारबाजी गरे पनि वितरण त परको कुरा, यसको कार्यविधि नै बनाउन नसकेका हुन्।

उनले दसैँ खर्च हुने गरी जोहो गरिदिने भनेर पटक पटक यससम्बन्धी भाषण गरे तर कार्यान्वयन गर्न सकेनन् ...

समाचार स्रोत :