Follow us: Youtube Android App
आईपीओमा आकर्षण बढ्दै, आवेदक संख्या एक वर्षमा दोब्बर नाघ्यो
२६ असोज २०७७

काठमाडौं । प्राथमिक बजारमा शेयर खरिद गर्न चाहने आवेदकको संख्या आकाशिँदै गएको छ । बजारमा सूचीकृत हुने प्रत्येक साधारण निष्कासन (आईपीओ/एफपीओ) मा आवेदन गर्नेको संख्याले नयाँ रेकर्ड कायम गर्न थालेको हो ।


नयाँ निर्जीवन बीमा कम्पनीमध्ये अन्तिम पटक साधारण शेयर निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्समा ८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदन दिएको बिक्री प्रबन्धक एनआईशी एशिया क्यापिटलले जनाएको छ । यसअघि अर्को निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्समा ७ लाख ९६ हजार ७ सय ३४ जनाको आवेदन स्वीकृत भएको थियो । यो पनि ऐतिहासिक नै थियो ...

समाचार स्रोत :