Follow us: Youtube Android App
अर्थमन्त्री पौडेलको रिइन्ट्रीपछि सेयर बजार नयाँ उचाइतर्फ, पौडेलसँग सेयर बजारको के छ कनेक्सन ?
२८ कात्तिक २०७७

काठमाडौं । पछिल्ला केही दिनयता सेयर कारोबारमा उत्साह देखिन थालेको छ । बजारले नयाँ उचाइ बनाइरहेको छ । कतिपयले सेयर बजारमा उत्साह आउनुमा नयाँ अर्थमन्त्रीलाई जोडेर हेरेका छन् ।


विष्णुप्रसाद पौडेल अर्थमन्त्रीमा नियुक्त भएको दिन (असोज २८) सेयर बजारमा १ अर्ब ४९ करोड भन्दा बढीको रुपैयाँको कारोबार भएको थियो । यद्यपि यस दिन सूचक ७.४२ अंकले घटेर १५६१.१७ विन्दुमा पुगेको थियो । त्यतिबेला चाडपर्व नजिकिँदै जाँदा लगानीकर्ताहरुले खर्च जोहो गर्न थालेको अनुमान गरियो, जसलाई सेयर बजार घट्नुको कारण मानियो ...

समाचार स्रोत :