Follow us: Youtube Android App
आईक्यान र लेखामान बोर्डको विवादले बैङ्कहरुको लेखापरीक्षण रोकियो
१५ मंसिर २०७७

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) र नेपाल लेखामान बोर्डबीचको विवादले बैङ्क तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् ।


नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) लागु गर्ने सम्बन्धमा विभिन्न समायोजनमा दिइने सुविधा (कार्भआउट) का सम्बन्धमा दुई संस्थाबीच मतभेद देखिएको हो । बोर्डले गरेको सिफारिसमा आईक्यान सहमत हुन नसक्दा यतिबेला राष्ट्र बैङ्कले कतिपय बैङ्क तथा वित्तीय संस्थाको लेखापरीक्षण प्रतिवेदनको अन्तिम स्वीकृति रोकिएका छन् । सोही कारण केही बैङ्क तथा वित्तीय संस्थाको लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैङ्कमा अड्किएको छ ...

समाचार स्रोत :