Follow us: Youtube Android App
बैंकहरूको कर्जा लगानी ह्वात्तै बढ्यो, ७ दिनमै पुग्यो ३९ अर्ब
१९ असोज २०७८

बैंकहरुको लगानी विस्तार ह्वात्तै बढ्नथालेको छ। चालू आर्थिक वर्षको सुरुमा सुस्त बनेको बैंकको कर्जा लगानी अहिले बढेको पाइएको हो।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुबाट चालू वर्षमा अधिक लगानी भएको देखिएको हो।

बैंकहरूले पछिल्लो एक साता (८ गतेदेखि १५ गते) मा मात्रै ३९ अर्बले कर्जा विस्तार गरेका हुन्।

संघले उपलब्ध गराएको तथ्याङ्कमा भनिएको छ, ‘असोज ८ गते वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ३ अर्ब रहेको थियो। १५ सम्म आइपुग्दा बढेर ३९ खर्ब ४२ अर्ब पुगेको हो ...

समाचार स्रोत :