Follow us: Youtube Android App
ठूला आयोजनाहरु मुआब्जाको पासोमा
१५ साउन २०७७

काठमाडौं । चीनले विस्तार गरिदिएको कोटेश्वर-सातदोबाटो-कलंकी सडकखण्ड अवैज्ञानिक र अव्यवहारिक भन्दै चौतर्फी विरोध भयो ।

सडक विभागले विज्ञहरुको सुझावलाई आधार बनाएर तीनकुने-एयरपोर्ट-तिलगंगा सडकखण्डलाई फुटपाथ र साइकललेनसहित विस्तार गर्ने गरी १२ लेनको डिजाइन तयार गर्‍यो । तर, अर्को अध्ययनले देखायो- ३ अर्ब लागतमा त्यहाँ सुन्दर नमूना शहरी सडक बनाउन त सकिन्छ, तर ‘साइट क्लियर’ गर्न मात्र ६ अर्बभन्दा बढी मुआब्जा तिर्नुपर्छ ...

समाचार स्रोत :