Follow us: Youtube Android App
क्रसर माफियाले खनेका ज्यानमारा खाल्डा : अकालमै जाँदै छ किशोरहरुको ज्यान
२७ साउन २०७७

सर्लाहीका शिवु महतोका १२ वर्षीय छोरा सुमन दुई महिनादेखि धनुषास्थित मावली घरमा बस्दै आएका थिए।

लकडाउनको समयमा धनुषाको मिथिला नगरपालिका ४ स्थित रामउदगारको घरमा बस्दै आएका सुमन साथीभाइसँग खेल्न पाउँदा रमाउँथे।

खेल्ने क्रममा सोमबार बिहान सुमन स्थानीय ८–१० जना साथीसँगै मावली गाउँ नजिकै मिथिला नगरपालिका ६ मा पर्ने जगधर खोला किनारमा पुगे। खेल्ने क्रममा उनीहरुको ध्यान क्रसर माफियाले खनेको खाल्डोमा जमेको पानीमा पर्यो ...

समाचार स्रोत :