Follow us: Youtube Android App
बुढीगण्डकी जलविद्युत आयोजना : दुर्भाग्यको भुमरीमा नेपालको ‘सेतो सुन’
१ कात्तिक २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले झण्डै एक साताअघि बुढीगण्डकी जलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको आरोपमात्र लगाएनन्, नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख नेता नै भ्रष्टाचारमा संलग्न रहेको दावीसमेत गरे ।


डा. भट्टराईको सो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बुढीगण्डकीको काम कसरी अघि बढाउने भन्नेमा होइन, भ्रष्टाचार गरेको हो कि होइन भन्नेमा आरोप प्रत्यारोप चलिरहेको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि बनेको सरकारमा वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाले ...

समाचार स्रोत :